नायिका पुजा शर्माले शाहरुख खानलाई जन्मदिनको शुभकामना दिदै भनिन्, ‘अत्यन्त सम्मानित र प्रतिभाशाली अभिनेतालाई जन्मदिनको शुभकामना ।
थ्यांक यु एसआरके, म एकदमै कमजोर भएको बेला हौसला दिएकोमा । तिमी एउटा गज्जबको व्यक्ति हौ ।
अल्लाहले मेरो आइडल तिमीलाई स्वस्थ र खुशी राखुन् । लभ यु किङ ।’
