• Tuesday 6th of October 2026

मिट्रोभिकको ह्याट्रिकमा अल हिलाल विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ– अल हिलालले एएफसी च्याम्पियन्स लिग अन्तर्गत लगातार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए ।

यो जितपछि अल हिलालले ४ खेलमा पराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी इस्टेगलालको ४ खेलमा ३ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖