काठमाडौ । रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना भएको छ ।
बसमा ४० जना हाराहारी यात्रु छन् ।
सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बगेर बस पल्टेको छ,’ प्रत्यक्षदर्शीका अनुसार घटनास्थलबाट भने,‘यात्रुहरु धेरै घाइते भएका छन् उद्दार प्रयास गरिरहेका छौँ ।’