• Saturday 28th of November 2026

काठमाडौं उपत्यकामा बढ्यो चिसो :आज न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम


  • धनकुटा खबर
  • .

काठमाडौ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियसमा झरेको छ।

काठमाडौँका लागि यो न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖