• Saturday 28th of November 2026

छात्रा बबिता रिमालको निधनमा ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा भोलि शोक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँको नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पस भोलि एक दिनका लागि बन्द हुने भएको छ ।

क्याम्पस प्रशासनले आज एक सूचना जारी गर्दै मानविकी संकाय चौथो वर्षमा अध्ययनरत छात्रा बबिता रिमालको मङ्सिर ६ गते असामयिक निधन भएको थियो ।

रिमालको श्रद्धाञ्जली स्वरूप शुक्रबार एक दिन सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। मेहनती र असल छात्रा गुमाएको भन्दै क्याम्पसले परिवारमा समवेदना र दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖