• Sunday 29th of November 2026

दुई दिनदेखि घटिरहेको सुनको मूल्य आज बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौ । लगातार दुई दिन सुनमा भारी गिराएपछि आज भने बढेको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मङ्गलवार भने सुन तोलामा एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖