• Tuesday 6th of October 2026

बद्री पंगेनीकी छोरीले गरिन् मोडलिङमा डेब्यु


  • धनकुटा खबर
  • .

लोक गायक बद्री पंगेनीकी छोरी बिहानी पंगेनीले मोडलिङमा डेब्यु गरेकी छन्।

बिहानीले बुबाकै गीत ‘कन्या राशि’ मा मोडलिङ गरेकी हुन्।
बिहीबार युट्युबमा सार्वजनिक गीतमा बद्री र गायिका समीक्षा अधिकारीको स्वर छ।

यो गीतको भिडिओमा बिहानी र मोडल प्रभातपाल ठकुरी फिचर्ड छन्। निर्देशन बद्री पंगेनी स्वयंले गरेका छन्।

एलएलबी अध्ययनरत बिहानी राजनीतिमा रूची राख्छिन्। उनी एमाले निकट अनेरास्ववियुको केन्द्रिय सदस्य छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖