• Tuesday 6th of October 2026

सन्दीप लामिछानेले लिए एनपीएलमा पहिलो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १८.२ ओभरमा एनपीएलमा पहिलो विकेट लिएका हुन् ।

उनले लुम्बिनीका साद बीन जफरलाई १५ रनमा आउट गरेका हुन् । यसअघिका दुई खेलमा उनले विकेट लिन सकेका थिएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖