• Tuesday 6th of October 2026

विराटनगर किंग्सले गुमायो दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले दोस्रोे विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका मार्टिन गप्टिल २८ रनमा आउट भएका हुन् ।

उनलाई लुम्बिनीका दुर्गेश गुप्ताले आउट गरे । यसअघि, इस्मत आलम शून्यमा आउट भए।

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्यमा विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖