• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू


  • धनकुटा खबर
  • .

दमास्कस, २३ मंसीर । सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।

सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बजेसम्म कर्फ्यू घोषणा गरेको छ।
 
यसका लडाकुहरूले बिहान राजधानी कब्जा गरेपछि राष्ट्रपति अल असदले यसलाई छोडेपछि यो कदम चालिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖