• Tuesday 6th of October 2026

काठमान्डुविरुद्ध विराटनगरले पहिलो विकेट गुमायो, लोकेश ८ रनमा आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुरका त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजविरुद्ध विराटनगर किंग्सले पहिले विकेट गुमाएको छ ।

लोकेश बम ९ बलमा ८ रन बनाएर आउट भएका छन् ।

विराटनगरले २.४ ओभरमा १७ रन बनाउँदा पहिलो विकेट गुमाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖