• Tuesday 6th of October 2026

सुदूरपश्चिमलाई कर्णालीको १०२ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १०२ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पूरै १० विकेट गुमाएर १०१ रन बनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖