• Tuesday 6th of October 2026

यु-१९ महिला एसिया कपमा आज नेपाल र भारत भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । यु१९ वर्षमुनिको महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयानुसार बिहान पौने १२ बजेबाट शुरू हुने छ ।

नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो ।

यसअघि नेपालले हिजो पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।

नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖