काठमाडौं- एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि मैदानमा टस जितेर जनकपुर बोल्ट्सले ब्याटिङ रोजेको हो ।
जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।
यी दुई टोली समूह चरणदेखि नै प्रतिद्वन्द्वीता चलिरहेको छ ।