• Saturday 28th of November 2026

बस पुलबाट चिप्लिँदा आठजनाको मृत्यु


  • धनकुटा खबर
  • .

उत्तरी भारतको पञ्जाब राज्यमा बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ।

कम्तीमा २६ जना घाइते भएका छन्।

दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖