• Wednesday 7th of October 2026

बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना


  • धनकुटा खबर
  • .

बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना भएका छन् । उनलाई अहिले NICU मा राखेर उपचार गरिदै छ ।

उनको स्वास्थ्यको बारेमा एक अन्तर्वर्तामा सचिनका बुवाले जानकारी दिएका हुन् । छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले उनि रोएका पनि छन् ।
यो भन्दा अघि पनि सबैले सहयोग गरेर बचाउनु भएको हो अब पनि आशा छ । मैले सहयोग माग्दा सबैले फेरि माग्न आयो भनेर गाली गर्नु हुन्छ त्यसैले यो पटक मैले माग्दिन ।

अब सचिनलाई माया गर्ने हरुले कसैले सहयोग गर्नु भयो भने सचिनलाई बचाउन सकिएला भन्ने आशा लागेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖