• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियामा विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ पुग्यो


  • धनकुटा खबर
  • .

सोल । दक्षिण कोरियामा आज बिहान भएको विमान दुघर्टनामा मर्नेको संख्या कम्तिमा १७७ जना पुगेको छ ।

६ जना क्रु मेम्बर समेत गरेर १८१ जना सवार सो विमानमा अहिलेसम्म १७७ जनाको शव भेटिएको अधिकारीहरूले बताएका छन् ।

यस दुघर्टनामा अहिलेसम्म दुई जना मात्रै जीवित फेला परेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म अधिकारीहरूले २२ जनाको पहिचान गरेको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ ।

राष्ट्रिय अग्नि एजेन्सीले मृतकको संख्या अपडेट गरिरहेको छ । दुई जना बाहेक अरु जीवित भेटिने सम्भावना न्यून रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖