• Monday 5th of October 2026

चिनमा भेटिएको नयाँ कोरोना भाईरस जस्तै अर्को नयाँ भाईरस भेटियो भारतमा पनि


  • धनकुटा खबर
  • .

चिनमा भेटिएको नयाँ कोरोना भाईरस जस्तै अर्को नयाँ भाईरस भारतमा भेटिएको छ ।

भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको हो। यो भाइरस नयाँ वर्षको सुरुवातमा नै चीनमा ठूलो सङ्ख्यामा मानिसहरूलाई प्रभावित पारेपछि चर्चामा छ।

एचएमपीभी भाइरस श्वास–प्रश्वासमा समस्या उत्पन्न गर्ने खालको भाइरस हो, जसले मौसमी फ्लूको जस्तै लक्षणहरू देखाउँछ। विशेष गरी बालबालिका र वृद्धवृद्धाहरू यसको संक्रमणबाट बढी प्रभावित हुन सक्छन्।

सन् २००१ मा नेदरल्याण्ड्समा पत्ता लागे पनि २४ वर्ष बितिसक्दा पनि एचएमपीभीको खोप विकास भएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖