एजेन्सी । भारतीय टिभी अभिनेता अमन जैसवालको मुम्बईमा सडक दुर्घटनामा मृ’त्यु भएको छ।
२३ वर्षका अमनले ‘धरतिपुत्र नन्दिनी’ सिरियलमा मुख्य भूमिका निभाएका थिए। शुक्रबार, जोगेश्वरी रोडमा मोटरसाइकल चलाइरहेका बेला ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए ।
अस्पतालमा उनको मृत्यु घोषणा गरियो।
