• Tuesday 6th of October 2026

टिकटक फेसबुकमा पपुलर अनु परियार डिप फेकको शिकार, अश्लील हाउभाउका भिडिओ छ्याप्छ्याप्ती


  • धनकुटा खबर
  • .

काठमाडौं । टिकटकबाट चिनिएकी अनु परियार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिपफेक प्रविधि दुरुपयोगको शिकार बनेकी छिन् ।

उनी लामो समयदेखि पीडित छन् ।

डिपफेकमार्फत अनुको अनुहार अन्य व्यक्तिको शरीरमा जोडी अश्लील हाउभाउका भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड भइरहेका छन् । यसका लागि उनकै नाममा फेक अकाउन्ट बनाई डिपफेक भिडिओ अपलोड हुने गरेका छन् ।

अनुले एक पोस्टमार्फत आफ्नो नाम र अनुहार दुरुपयोग गरी सामग्री बनेको भन्दै यसबाट नझुक्किन आग्रह समेत गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖