• Monday 2nd of November 2026

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।

शुक्रबार साँझ ७:०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो।

३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖