• Monday 2nd of November 2026

एमालेको वडा कमिटी रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित


  • धनकुटा खबर
  • .

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा एमाले नेता कार्यकर्ताको आकर्षण देखिएको छ।

एमालेले रावललाई कारबाही गर्दै यहीँ पुस दश गते साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेपछि रावल आफ्नै मातृभूमि जागरण अभियान खोलेर संठगन विस्तारमा व्यस्त छन्।

रावललाई अन्य क्षेत्रबाट भन्दा सुदूरपश्चिम प्रदेशले साथ दिएको छ। रावलको पक्षमा गृहजिल्ला अछामका धेरै नेता कार्यकर्ता खुलेर लागेका छन्।

यसबीच अछाममा नै एमाले साँफेबगर कमिटी नै रावलको अभियानमा लागेको छ। उनीहरु आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा समेत सहभागी समेत भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖