• Monday 2nd of November 2026

एकाबिहानै अध्यक्ष प्रचण्डले यस्तो गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय परिसरमा रहेको कृष्णसेन इच्छुकको शालिकमा माल्यार्पण गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार बिहान दाङको घोराही उपमहानगरपालिका–१७ स्थित इच्छुकको शालिकमा माल्यार्पण गरेका हुन् ।

आज बिहान दाहालले घोराही–धारापानी खण्डमा मर्निङ वाक गर्नुका साथै थारूको परिकार ढिक्रीसँगै सुरु गरेका छन् ।

शुक्रबार दाङ पुगेका दाहाल विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖