• Monday 2nd of November 2026

एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार


  • धनकुटा खबर
  • .

पार्टीभित्रको विवाद चुलिँदै जाँदा एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार भएका छन्।

उनीहरुले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रहसमेत गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖