• Monday 2nd of November 2026

सिंहदरबारको दलको कार्यालयमा भेला भए कांग्रेस शीर्ष नेताहरू


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक जारी छ ।

सिंहदरबारमा जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले अहिले ब्रिफिङ गरिरहेका छन् ।

बैठकमा सरकारमा सहभागी भएका पार्टीका मन्त्रीहरुपनि सहभागी छन् । भोलि देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।

यही माघ १८ गते सदनको हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसअघि कसरी प्रस्तुत हुने भनेर देउवाले लगातार बैठक बोलाइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖