• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एलन मस्कले अस्वीकार गरे नोबेल शान्ति पुरस्कार, भन्छन्ः मलाई कुनै सम्मान चाहिँदैन


  • धनकुटा खबर
  • .

एजेन्सी । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले नोबेल शान्ति पुरस्कारको लागि गरिएको मनोनयन अस्वीकार गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्तालाई रिप्लाई दिँदै मस्कले मनोनयन ठाडै अस्वीकार गरेका हुन् ।

उनले एक्समा पोस्ट राख्दै आफूलाई कुनै पनि पुरस्कार नचाहिएको बताए ।

युरोपेली संसद्का सदस्य ब्रान्को ग्रिम्सले मस्कलाई एक्समार्फत अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गरेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖