• Tuesday 6th of October 2026

भारतको सिलिगुढीमा यसरी ठगिए गायक सविन राई र स्वप्निल शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौ । सविन राई र उनका साथीहरूको ब्याण्ड फारो भारतको सिलिगुढीको सुकनामा कन्सर्ट दिन पुगे, तर आयोजक बेपत्ता भएपछि शो स्थगित गरियो।

ब्याण्डले भिडियो जारी गर्दै आयोजकसँगको सम्पर्कमा नआएकाले प्रस्तुति दिन नसकेको र ठगीको शिकार भएको बताएका छन्।

अर्का गायक स्वप्नील शर्माले पनि आयोजकले बिना कुनै योजना र तालिका आफूलाई उपलब्ध नगराई सम्पर्कबाहिर रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖