• Tuesday 6th of October 2026

काठमाडौंको भव्य घरमा सरिन् गायिका शान्तिश्री, कति हो मूल्य?


  • धनकुटा खबर
  • .

काठमाडौं । शान्तिश्री परियार नेपालको गान क्षेत्रमा एक चर्चित नाम हो।

रोल्पाको दुर्गम गाउँको निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकी उनले कलाकर्मबाटै सम्पत्ति जोड्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन्।

उनले हालै काठमाडौं, गोंगबुस्थित गणेशस्थानमा ४ करोड मूल्य पर्ने घर किनेर केही दिनअघि उनी यो नयाँ घरमा सरेकी छिन्। यसअघि उनी सामाखुसीमा भाडाको घरमा बस्दै आएकी थिइन्।

२०६८ सालमा धादिङका नारायण भुजेलसँग विवाह गरेकी परियार दम्पतीसँग ४ वर्षकी एक छोरी पनि छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖