• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला


  • धनकुटा खबर
  • .

त्रिपुरेश्वरको बस बिसौनी नजिक शंकास्पद वस्तु फेला परेको छ।

कम्बलले बेरेको उक्त वस्तु देखिएपछि प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖