• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालुवाटारमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौंको बालुवाटारमा आगलागी भएको छ।

बुधबार दिउँसो बालुवाटार चोकको एक विद्युतको पोलमा आगलागी भएको हो।

अहिले आगो निभाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖