• Tuesday 6th of October 2026

अभिनेता दिलिप रायमाझीलाई पितृ शोक


  • धनकुटा खबर
  • .

काठमाडौ – अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ ।

लामो समय देखि विविध स्वास्थ्य समस्या भोगिरहेका दिलिपका पिता आनन्द कुमार रायमाझीको गए राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो ।

मेरो डान्स युनिभर्सको अडिसनको शिलशिलामा अमेरिका, हुँदै जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे नै काठमाण्डौँ आईपुगेका दलिपिले बुवालाई अन्तिम समयमा भेट्न पाएका थिए ।

बताईए अनुसार अहिले ९ बजे पशुपति आर्यघाटमा दिलिपको पिताको दाहसंस्कार गरिदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖