• Sunday 1st of November 2026

८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले ८० जना सहसचिवको पनि सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖