• Saturday 31st of October 2026

आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने


  • धनकुटा खबर
  • .

काठमाडौ, फागुन १६ । नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।

तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖