• Saturday 31st of October 2026

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सरकारले भूमि तथा सहकारीसहित ६ वटा अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा गत माघ १८ गते दर्ता गरेपनि दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन ।

खासगरी राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नभएपछि अध्यादेश अघि बढ्न नसकेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖