सत्तारुढ दलले यही फागुन २१ वा २२ गते ६ वटै अध्यादेश संसदमा निर्णयार्थ पेस गर्ने भएको छ। शुक्रबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सो निर्णय गरेको हो।