• Tuesday 6th of October 2026

आलोचकहरुलाई टिकटकर इस्टु कार्कीले दिइन् यस्तो जवाफ


  • धनकुटा खबर
  • .

केही समय अगाडि टिकटकर इस्टु कार्कीको माईपोखरीमा खिचेको तस्बिर निकै भाइरल भएको थियो।

कतिपयले अश्लिल भन्दै आलोचना गरे भने कतिपयले उनको तस्बिरको प्रशंसा गरेका थिए ।

अहिले फेरि उनले अर्को फोटोमा स्लिभलेस पहिरनमै देखिएकी छिन् । उनले लगाएको कालो रङको पहिरनमा लेखिएको छ, ‘My Body ,Not Yours’ ।

इस्टुले यी शब्दमार्फत यसअघिका आलोचना र गालीलाई सांकेतिकरुपमा जवाफ दिन खोजेकी छिन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖