• Saturday 31st of October 2026

मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफ्नो अभियानमा सहभागी हुन दुर्गा प्रसाईको आग्रह


  • धनकुटा खबर
  • .

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काठमाडौं मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

उनले अहिलेको समय पूर्वराजा ज्ञानेन्द्र शाह र आफ्नो भएको दाबी गर्दै नेपालीहरूलाई राजाको स्वागतमा आउन आह्वान गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖