देउवाका ज्योतिषी सुरेशचन्द्र रिजाल भन्छन् – नेपालको भाग्य विधाता जनता हुन्। नेपाली राजनीतिमा अंक ७ नफापेको देखिन्छ। फागुन २५ गते राजा ज्ञानेन्द्रलाई भव्य स्वागतको तयारी छ। सरकारले संयम नअपनाए, २०८१ गणतन्त्रको अन्तिम वर्ष हुनसक्छ।