• Saturday 31st of October 2026

दुई डीएसपीको एसपीमा बढुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको छ ।

डीएसपीहरु रबिन कार्की र ज्ञानेन्द्र बस्नेतको बढुवा सिफारिस भएको हो ।

उनीहरु सिनियर भएर पनि तीन महिनाअघिको बढुवामा छुटेका थिए ।

नेपाल प्रहरीका दुई एसपीले हालै अवकाश पाएपछिको पदमा उनीहरुको बढुवा भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖