• Tuesday 6th of October 2026

गायक विक्रम राईको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले थाल्यो अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौ । गायक विक्रम राईको मृ’त्यु शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

१७ फागुन राति विक्रमको मृ’त्यु भएको थियो। परिवारले अ’त्यधि’क म’दिरा सेवन कारण शंकास्पद मृ’त्युको अनुसन्धानको माग गर्दै युवतीविरुद्ध किटानी जाहेरी दिन चाहेको छ, जससँग उनी केही वर्षदेखि लिभिङ टुगेदरमा बस्दै थिए।

घटना भएको रात विक्रम ढलेपछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन्, र अस्पतालमा एक घण्टापछि मृत घोषित गरिएको थियो। युवतीले फेसबुकमा विक्रमले अ’त्यधिक र’क्सी पिएर सामान्य कुरामा भनाभन गरेको र बियरको बोतलले टा’उकोमा हा’नेको बताएकी छन्।

ति युवतीले पनि आफुले माया गरेको मान्छेलाई गुमाउनु परेको पिडा लेख्न र भन्न नसकिने बताएकी छिन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖