• Saturday 31st of October 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखकाली मन्दिरमा पूजा


  • धनकुटा खबर
  • .

आज पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूजाआजा गरेका छन्।

बिहान ९ बजे आबुखैरेनीबाट मोटरसाइकल र्‍यालीसहित गोरखा दरबार पुगेका उनले दरबार अवलोकन गर्दै दुई घण्टा पूजा गरे।

समर्थकहरूको स्वागतपछि उनी पुनः आबुखैरेनी फर्किए। भोलि मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖