• Saturday 31st of October 2026

नारायणहिटीमा यस्तो देखियो राजावादीको भीड


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शनिबार राजावादी समूहले प्रदर्शन गरेका छन्।

उनीहरूले राजतन्त्रको पक्षमा नारा लगाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्नुपर्ने माग राखेका थिए।

प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖