• Saturday 31st of October 2026

कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । कुलमानलाई सरकारले पदबाट हटाएपछि देशभर आन्दोलन चर्किएको छ।

खासगरी प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले देशका विभिन्न स्थानमा कुलमानको पक्षमा नाराबाजीसहित पुनर्वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

काठमाडौँको बागबजार क्षेत्रमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राँके जुलुस निकालेको छ।

अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी ओलीको पुतलासमेत जलाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖