• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तीनकुनेबाट भागेर स्याउ र केरा खाएको दुर्गा प्रसाईंको लोकेशन भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं । तीनकुनेमा हिंस्रक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलस्थित विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा केही समय बसेको खुलेको छ।

खतिवडाले प्रहरीलाई प्रसाईं आफ्नो घरमा आएर स्याउ र केरा खाएर निस्किएको बयान दिएका छन्।

खतिवडा आफैं प्रदर्शनमा भिडलाई उत्तेजित बनाउन संलग्न थिए र उनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। यसबीच, आन्दोलनका अन्य राजावादी नेताहरु पक्राउ परेका छन् भने दुर्गा प्रसाईंको खोजी जारी छ।

प्रहरीले उनलाई हत्या अभियोगमा समेत अनुसन्धान गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖