• Friday 30th of October 2026

भोलिबाट रवि लामिछाने पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किने, बैठकका एजेण्डा तय गर्न व्यस्त


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिबाट पार्टी नेतृत्वको जिम्मेवारीमा फर्किने भएका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएपछि उनी नेतृत्वको जिम्मेवारीबाट अलग भएका थिए ।

उनी भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने जनाईएको छ । प्रवक्ता मनिष झाले भोलिको बैठकमा सभापति लामिछाने उपस्थित् हुने र बैठकको अध्यक्षता गर्ने जनाएका छन् ।

लामिछाने भने भोलिबाट सुरु हुने केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न व्यस्त छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖