• Friday 30th of October 2026

ज्ञानेन्द्र शाहलाई पनि प्रचलित कानूनबमोजिम मुद्दा चलाउन माग


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले तिनकुने घट्नामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि प्रचलित कानूनबमोजिम मुद्दा चलाउनुपर्ने बताएका छन् ।

उनले मण्डलेलाई बोक्ने काम कसले गरेको हो र आफ्नो पार्टीको चुनाव चिन्ह नै अरुलाई दिनेहरुलाई चिन्नको लागि आग्रह गरे ।

सो क्रममा उनले पत्रकार ऋषि धमलाको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले भने,‘ऋषि धमला निर्भिक, स्वावलम्बी, सर्वसाधारणको पनि पहुँच भएको पत्रकार हो ।

धमलाजीले चलाउनुभएको मिडियामा सर्वसाधारणको पहुँच छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖