• Friday 30th of October 2026

हजार बालेन साह जन्माउनको लागि पनि गणतन्त्र अनिवार्य छ :सुदन किरांती


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुदन किराती भन्छन् –

हजार बालेन साह जन्माउनको लागि पनि गणतन्त्र अनिवार्य छ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई दण्डित गर्न पत्र काट्ने साहस र अधिकार गणतन्त्रले मधेसीको छोरालाई दियो । .

मरेका भन्दा बॉचेका भुतहरुबाट गणतन्त्र माथी खतरा छ । हरियो घाँसमा हरियै सर्प खतरा हुन्छ ।

त्यसैले गणतन्त्रको खोल ओडेर गणतन्त्रलाई नै खाने धमिरालाई पनि समाप्त गर्दै गणतन्त्रको रक्षा अपरिहार्य छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖