• Friday 30th of October 2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖