काठमाडौ । पार्टीको जिम्मेवारीमा फर्किएका रास्वापाका सभापति रवी लामिछानेले भने, ‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु ।
अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो ।’‘यो डराउँछ भन्ने लागेको होला तर म लड्छु । तर लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ ।
थप केही मुद्दा लगाउनु छ भने लगाओस् ।’
