• Friday 30th of October 2026

भारतबाट पर्सि नेपाल आउंदै दुर्गा प्रसाईं


  • धनकुटा खबर
  • .

काठमाडौं । लुकेर भारत पुगेका विवादित ज्ञानेन्द्रका जन कमाण्डर दुर्गा प्रसाईं भारतबाट पर्सि बुधबार नेपाल फर्किने भएका छन्।

उनी नेपालबाट आरएसएसका प्रोफेसरसँग भागेर भारत पुगेका थिए । दुर्गा प्रसाईं निकटका अनुसार भारतमै पनि डर महसुस भएपछि उनी नेपाल नै फर्किने भएका हुन्।

अहिले भारतमा पनि उनी एकै ठाउँमा नबस्ने प्रसाईं निकट एक स्रोतले जनाएको छ।-सनराइज खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖